साइबर अपराध सम्बन्धी सचेतना सामग्री
रमादेवी र गोपीकृष्ण श्रेष्ठका सुपुत्र विमलकृष्ण श्रेष्ठ २००९ असार १९ गते नेपालगञ्जमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक योग्यता प्राप्त गर्नुभएका श्रेष्ठ विमल निभाको नामले साहित्य सिर्जना गर्नुहुन्छ । हाल काठमाडौं निवासी श्रेष्ठ २०२६ देखि ‘एउटा मजदुर आफ्नो इतिहासको पाना तीन अध्याय लेख्छ’ शीर्षकको कविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृतिको रूपमा ‘आगोनेर उभिएको मान्छे’ (कवितासङ्ग्रह, २०४०) प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘चौथो कलम’ (२०४४), ‘छेउको बधशाला’ (२०६१) व्यङ्ग्य निबन्धसङ्ग्रह लगायतका कृतिहरू प्रकाशित छन् । उहाँ लोकेन्द्र साहित्यिक परस्कार (२०५०), साझा पुरस्कार (२०६१) भैरव पुरस्कार लगायत थुप्रै साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनहुन्छ । सम्पर्क : ०१ ४२७८१२८
परपीडक करेक्टर

परपीडक करेक्टर

नेपालले एउटा संक्षिप्त समयान्तरमा दुई ठूला–ठूला संकट बेहोर्न बाध्य हुनुपरेको छ । एक, केही महिनाअघि अनायास

पुरा पढ्नुहाेस्
मलाई उपप्रधानमन्त्री बनाइएन

मलाई उपप्रधानमन्त्री बनाइएन

नेपालको एक नम्बरको सत्तारुढ दल नेकपा एमालेको साविक बमोजिमको नम्बर बिग्रिएको छ । यसको पार्टीगत अगुवाहरूका

पुरा पढ्नुहाेस्
शब्दकोश

शब्दकोश

हजोआज शब्दहरूलेएउटै अर्थ दिन थालेका छन्उदाहरणको लागितपाईँ संसदलाई संसद् भन्नोस्अथवा सुपर मार्केट आन्दोलनलाई आन्दोलन भन्नोस्अथवा धोका

पुरा पढ्नुहाेस्
आलुको नाक

आलुको नाक

एकाबिहानै टुथब्रस गर्दागर्दै संविधानसभाका छ सय एक सभासद मध्येका एक माननीयको आँखा ऐनामा गयो । उनी

पुरा पढ्नुहाेस्
श्वान श्रेष्ठको चयन

श्वान श्रेष्ठको चयन

श्वान सम्बन्धी मेरो ज्ञान कति अल्प रहेछ, यसको समुचित बोध मलाई श्वान प्रतियोगितामा गएर भयो ।

पुरा पढ्नुहाेस्
कविवरको विमोचन प्रेम

कविवरको विमोचन प्रेम

अचेल कविवर कविता लेख्नुहुन्न, केवल विमोचन गर्नुहुन्छ । उहाँको दिनचर्या यस प्रकार छ– सखारै बिउँझिनु, आयुर्वे्दिक

पुरा पढ्नुहाेस्
शेखचिल्लीको नाकाबन्दी

शेखचिल्लीको नाकाबन्दी

मट्टितेल र ग्यासजस्ता पेट्रोलियम पदार्थ रोक्का गरेर कामै नलाग्ने भइसकेका खाद्य सामग्रीका ट्रक छाडिने क्रियालाई हास्यास्पद

पुरा पढ्नुहाेस्
गाउँ

गाउँ

यो गाउँको नाम रामगढवा होयहाँ एक दिन बिताउने मौका पायौ भनेतिमीलाई थाहा हुनेछयो गाउँ र सुक्खाले

पुरा पढ्नुहाेस्
टिभीमा संविधान

टिभीमा संविधान

यति सजिलैसित एकजोडी ‘हुन्छ’ र ‘हुन्न’मा संविधान ल्याउन सकिन्थ्यो भने यसका लागि संविधानसभाको दुई–दुईबाजी निर्वाचन किन

पुरा पढ्नुहाेस्
बूढी गणिकाको पहिलो प्रेम

बूढी गणिकाको पहिलो प्रेम

नयाँ वर्षको अघिल्लो दिन म हिन्दुस्तानमा थिएँ । भारत(नेपाल जनमैत्री सांस्कृतिक मञ्चको प्रेमपूर्ण निम्तोमा केही नेपाली

पुरा पढ्नुहाेस्