साइबर अपराध सम्बन्धी सचेतना सामग्री
वि.सं. २००४, साउन ४ गते, भोजपुर, दिङलामा जन्मिनुभएका दधिराज सुवेदी ,पूर्वाञ्चल साहित्य प्रतिष्ठानका सदस्य सचिव र प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरका अध्यक्ष हुनुहुन्छ । नेपालीमा स्नातकाेत्तर सुवेदी मूलत: समालोचनामा सक्रिय हुनुहुन्छ । नेपाली वाङमयका विशिष्ट साधक र उनका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालाेचनात्मक कृति प्रकाशित छन् ।
नेपाली हास्यव्यङ्ग्य साहित्यको संक्षिप्त नालीबेली

नेपाली हास्यव्यङ्ग्य साहित्यको संक्षिप्त नालीबेली

दधिराज सुवेदी : नेपाली साहित्यमा हास्यव्यङ्ग्यको प्रचलन पुरानो भए पनि यसले यथेष्ट प्रगति गर्न सकेको छैन

पुरा पढ्नुहाेस्
कलाका त्रिवेणी डम्बर घिमिरे

कलाका त्रिवेणी डम्बर घिमिरे

दधिराज सुवेदी : काँधमा साधारण सानो झोला, झोलामा केही कागजपत्र अनि कविताहरू कोरिएका कपी, गोजीमा साधारण

पुरा पढ्नुहाेस्
व्यङ्ग्यविनोदी कवि लक्ष्मण नेवटियाको काव्यकला

व्यङ्ग्यविनोदी कवि लक्ष्मण नेवटियाको काव्यकला

जो सधैँ प्रसन्न चित्तका साथ आफू पनि हाँस्छ र अरूलाई पनि हँसाइरहन्छ, जो सामाजिक विषमताप्रति देख्नासाथ

पुरा पढ्नुहाेस्