साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भरत गिरी र मिनुका सुपुत्र दिव्य गिरीको जन्म २०११ भएको हो । उहाँ हाल महालक्ष्मी ललितपुरमा बस्नु हुन्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा २०३० मङ्सिरदेखि २०७४ कार्तिकसम्म कार्यरत भई हाल सेवा निवृत्त हुनुहुन्छ । ‘कङ्काल बस्ती’ (२०३८) मुक्तकसङ्ग्रह प्रकाशित गरी नेपाली साहित्यकाे यात्रामा प्रवेश गर्नु भएका गिरीका हालसम्म दश कृतिहरू प्रकाशित भइसकेका छन् । विशिष्टकथा सम्मानद्वारा सम्मानित गिरी विभिन्न पुरस्कारबाट समेत पुरस्कृत हुनुहुन्छ ।
हावा

हावा

तीन बर्सकी सानो नातिनीले स्कुल जाँदा ग्यासको निम्ति लाममा बसेका मान्छेहरु देखेर सोधी-"बा, येतिका मान्छेहरु किन

पुरा पढ्नुहाेस्
दुई ठोकान

दुई ठोकान

१.यतिबेला फुटतन्त्रले आक्रान्त छ मेरो देशयतिबेला गुटतन्त्रले आक्रान्त छ मेरो देशजे जस्तो तन्त्र आए पनि मान्छे

पुरा पढ्नुहाेस्
दुई खोक्तक

दुई खोक्तक

१.कतै सालिक ढलिरहेछ कतै घर बलिरहेछयो के हुँदै छ देशमा नेपालीको मन जलिरहेछ ! २.यता पूर्वमा

पुरा पढ्नुहाेस्
दलाल

दलाल

(गाईजात्रा–२०७२) कहाँ हुन्छ मानवता जब मान्छे नै मान्छेको काल बनेपछि कहाँ पाइञ्छ शान्ति र सुरक्ष्या जब

पुरा पढ्नुहाेस्
बदनाम भो सरकार !!

बदनाम भो सरकार !!

निर्दलीय शासनले हरियो बन फाँडेर खायो बहुदलीय शासनले जनता भाँडेर खायोगरिब गरिबै भयो धनी झन् धनी

पुरा पढ्नुहाेस्
दुई ठोकान

दुई ठोकान

एकभूकम्पले घर मन्दिर ढलाएर गयोगरिबलाई झन् कंगाल बनाएर गयोयस्तो पनि दिन देख्नु पर्दोरहेछ महलमालिकलाई त्रिपालमा सुताएर

पुरा पढ्नुहाेस्
दुई ठोक्तक

दुई ठोक्तक

एककसैको कुदृष्टि परेर हो कि मेरो देश बज्रपातमा परेको छसतीको सराप परेर हो कि मेरो देश

पुरा पढ्नुहाेस्
भग्नावशेषमाथि उभिएर

भग्नावशेषमाथि उभिएर

जब भुइँचालो गयोमेरो घर पूरै भत्कियोसानो छोरा घरभित्रै पुरियोअस्ति मात्र किनेको भैंसी पनि मर्योअन्नपात माटोमा सराबरी

पुरा पढ्नुहाेस्
बाँदर नृत्य

बाँदर नृत्य

जङ्गलमा बाँदरहरूलेएउटा नरिवल भेटेर, नरिवल भेटेको खुसीयालीमाबाँदरहरूनाचे,उफ्रेअनि दङ्ग परे ।नरिवल के हो चिन्न नसकेरफेरि बाँदरहरूदुःखी निरासर,

पुरा पढ्नुहाेस्
तिन खोक्तक

तिन खोक्तक

१.चोर र फटाहाहरूको मान सम्मान भैरहेछ हिजोआज अपराधीहरूकै ठूलो गुनगान भैरहेछ हिजोआज अचम्म अचम्म देखिन्छ है

पुरा पढ्नुहाेस्