भरत गिरी र मिनुका सुपुत्र दिव्य गिरीको जन्म २०११ भएको हो । उहाँ हाल महालक्ष्मी ललितपुरमा बस्नु हुन्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा २०३० मङ्सिरदेखि २०७४ कार्तिकसम्म कार्यरत भई हाल सेवा निवृत्त हुनुहुन्छ । ‘कङ्काल बस्ती’ (२०३८) मुक्तकसङ्ग्रह प्रकाशित गरी नेपाली साहित्यकाे यात्रामा प्रवेश गर्नु भएका गिरीका हालसम्म दश कृतिहरू प्रकाशित भइसकेका छन् । विशिष्टकथा सम्मानद्वारा सम्मानित गिरी विभिन्न पुरस्कारबाट समेत पुरस्कृत हुनुहुन्छ ।
हल्लैहल्लाको पछि लाग्ने जात…
हल्लैहल्लाको पछि लाग्ने जात हो नेपालीअन्याय, अत्याचार खप्ने जमात हो नेपाली । गाँस, बास र कपासको
पुरा पढ्नुहाेस्सम्वाद हिमालसँग
एकदिन हिमालले पहाडसँग सोध्यो–किन तिम्रो अनुहारमा रगतका टाटाहरू छन् किन तिम्रो छातीभरि आलोघाउका खाटाहरू छन् किन
पुरा पढ्नुहाेस्भूताहा चौबाटो भएको छ वर्तमान
पुरानो काम नलाग्ने चौबाटोमा फ्याँकिंदाटुक्राटुक्रा र छरपष्ट फुटेको घ्याम्पो जस्तै विभत्स यो वर्तमान !टपरीभरि खरानीको कालो
पुरा पढ्नुहाेस्के यिनै हुन राजनेता ?
१.जनताको सुख–शान्ति वर्वाद गरिरहेछन्आफ्नो मात्र घर–परिवार आवाद गरिरहेछन्स्वार्थमा डुबेर राजनीतिको खेल खेल्नेहरूराष्ट्रलाई टुक्रा–टुक्रा पर्न विवाद गरिरहेछन्
पुरा पढ्नुहाेस्खिचडी
भोकाएका अनुहारहरू निर्निमेष हेरिरहेछन्ओदानमाथिको हाँडीअलिकति परम्परा र संस्कृतिअलिकति जाति भाषा अनि भेषअलिकति क्षेत्रियता र सीमाना पनिभिजाएर
पुरा पढ्नुहाेस्छेपाराको घर
छेपारो दिनभर आहाराको खोजिमा भौंतारिन्छजब थकाईले लखतरान हुन्छ तब साँझपख आराम गर्न बास खोज्छअनि मात्र उसलाई
पुरा पढ्नुहाेस्एक्लैले हसुरेर डकार देखायो
उसले फेरि पनि तरवार देखायोद्वन्द्वमा जलेका ती घरवार देखायो । ऊ जे पनि गर्न सक्छ अहिले
पुरा पढ्नुहाेस्

dibya giri

























