साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन खोक्तक

Nepal Telecom ad

१.
चोर र फटाहाहरूको मान सम्मान भैरहेछ हिजोआज
अपराधीहरूकै ठूलो गुनगान भैरहेछ हिजोआज
अचम्म अचम्म देखिन्छ है भन्थे कलियुगमा
हेर, मुसो हात्ती बनेर महान भैरहेछ हिजोआज ।

२.
यहाँ जो चोर छ, उसैको ठूलो स्वर हुन्छ
यहाँ अपराधीकै गुनगान घनघोर हुन्छ
झूठ बोल्नेकै हालीमुहाली चल्छ यो शहरमा
यहाँ जो सत्य बोल्छ, ऊ सधैं बिजोर हुन्छ ।


आफ्नै मित्रलाई प्रशंसा लेखाउनु भयो
आफूभन्दा अग्लो उचाई देखाउनु भयो
इतिहासले एकदिन तपाइँको वजन जोख्छ
हनुमान बन्न बाँदरलाई शिरमा टेकाउनु भयो ।

ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x