साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्लैहल्लाको पछि लाग्ने जात…

Nepal Telecom ad

हल्लैहल्लाको पछि लाग्ने जात हो नेपाली
अन्याय, अत्याचार खप्ने जमात हो नेपाली ।

गाँस, बास र कपासको सपना बटुलेर
अरूको निम्ति बन्दुक बोक्ने हात हो नेपाली ।

न विगत नत वर्तमान नै हुन सकेको
बताससँगै बतासिने पात हो नेपाली ।

दुःख र पीडाको पहाड चढ्दै थाकेको
आफ्नै जिन्दगी भित्रको घात हो नेपाली ।

शताब्दीऔंदेखि केवल अँध्यारो भोग्दै
उज्यालोको प्रतीक्षामा गुज्रेको रात हो नेपाली ।

ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
सधैं लुकेर खायौ

सधैं लुकेर खायौ

दिव्य गिरी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x