साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

एक
कसैको कुदृष्टि परेर हो कि मेरो देश बज्रपातमा परेको छ
सतीको सराप परेर हो कि मेरो देश आहतमा परेको छ
जहिले.पनि बिपत्ति खप्नुपर्ने नेपालीको कस्तो कर्म हो
यस्तो लाग्छ मेरो देश सधै कुपात्रहरूको हातमा परेको छ ।

दुई
भूकम्पले ताण्डब नृत्य कतिन्जेल नाच्ने हो
त्रिपाल मुनिको जिन्दगी कतिन्जेल बाँच्ने हो
मानिसहरूलाई दिनदिनै तर्साई रहेको छ
यस्तो लाग्न थालेको छ अब रुने हो कि हाँस्ने हो !
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x