साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कति रुनु किन हाँस्नु

Nepal Telecom ad

गैरी खेत जम्मै बेची काठमाडौंमा बसेको छु
भूकम्पको धक्कासँगै तलाबाट खसेको छु ।

घर हेर्दा डर लाग्छ पालभित्र सुत्ने गर्छु
हरे राम कङ्क्रिटको जङ्गलभित्र पसेको छु ।

हिजोसम्म भुइँतिर फर्किएर थुक्ने गर्थें
भूकम्पले भुइँमै ल्यायो दुर्दशामा फसेको छु ।

पाँच तले मसानले गिज्याउँछ घरिघरि
पाल पनि उड्ला भन्दै डोरी किन्दै कसेको छु ।

बिहे गर्ने कुरा भाथ्यो यौटीसँग केही पहिले
घर देखर भागी मोरी खरानी पो धसेको छु ।
२०७२ बैशाख ३०
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x