साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाउके

Nepal Telecom ad

उसको काम नहुन्जेल
हजार बिन्ती गर्छ
काम सकिएपछि
ज्याला दिनुपर्ला भनेर
हजार कोस टाढा भाग्छ
हजार थरी खोट निकाल्छ ।

कति दिन चल्दो हो यसरी
सास नफेरी, लुकेर हिँडी
ए मान्छे बरु भन न
मलाई यति सित्तैँ गरिदेऊ
म उबारेर मेरा जहानलाई
गास कमाउने समय
तिमीलाई दिउँला !!!

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x