साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली जीवन

Nepal Telecom ad

जीवन एउटा यौन रोग हो, योनीबाटै सर्छ
यो रोग लागेपछि मानिस पक्का पक्की मर्छ ।

बुढ्यौलीको धेरै चिन्ता गर्नै पर्दैन
बुढ्यौलीको उमेर धेरै टिक्दै टिक्दैन ।

बुढ्यौलीमा एउटा रोग त पक्कै लाग्नु पर्छ
नत्र कुनै रोगै नपाई बुढो त्यस्सै मर्छ ।

कसले भन्छ बुढ्यौलीलाई छल्नै मिल्दैन ?
उमेरैमा मरे बुढो हुनै पर्दैन ।
काठमाडौंँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x