साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठाेक्तक

Nepal Telecom ad

१.
वीर गोर्खालीहरुको देश नेपालमा छु
भूकम्पले घर भत्कायो त्रिपालमा छु
अभाब, कालोबजारी र लूटतन्त्र छ
के खबर पठाऊ तिमीलाई, बेहालमा छु ।

२.
नेपालीले नेपाली कै गाला काटेर हिंडेका छन्
आफ्नो धर्मसंग बिदेशी डलर साटेर हिंडेका छन्
जननी र जन्मभूमि बेचेर खाने कपुतहरु
सत्ताकोलागि बिदेशीको पैताला चाटेर हिंडेका छन् ।

ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x