साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हावा

Nepal Telecom ad

तीन बर्सकी सानो नातिनीले स्कुल जाँदा ग्यासको निम्ति लाममा बसेका मान्छेहरु देखेर सोधी-“बा, येतिका मान्छेहरु किन बसेका?”
“ग्यास लिन”-मैले भनें
“यो ग्यास भनेको के नि बा ?”
हामीले खाने दाल भात पकाउने बाल्ने हावा
“हावा पनि नपाउने?”
“पाइञ्छ, तर छिमेकीले दिएन”
“किन नदिएको?”
“उसले अहिले मधेशतिर तातो हावा पठाएको छ, त्यो हावा रोकिएपछि मात्र आउछ.”
मेरो उत्तर सुनेपछि नातिनी मेरो अनुहारमा हेरेर ट्वाल्लपरि ।

ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
सधैं लुकेर खायौ

सधैं लुकेर खायौ

दिव्य गिरी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x