साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशा गरौं

Nepal Telecom ad

सरकारले भ्रस्टाचार हटाउँछ कि ! आशा गरौं ।
अभाव र महँगीलाई घटाउँछ कि ! आशा गरौं ।

आन्दोलन र द्वन्द बढ्दा अशान्तिले जरा गाड्यो !!
आन्दोलन र नाकाबन्दी पटाउँछ कि ! आशा गरौं ।

घुसखोरी ढिलासुस्ती न्याय हराएको बेला !
जनसेवी कर्मचारी खटाउँछ कि ! आशा गरौं ।

लुटपाट गुण्डागर्दी चोरी तस्करी बेसरी !
अब गुण्डा डनलाई ठटाउँछ कि ! आशा गरौं ।

सामन्तको स्संस्कारले समाजवाद छेकिराछ !
सामन्तीलाई अब धुलो चटाउँछ कि ! आशा गरौं ।

संविधान त बन्यो अझै कानुन राम्रो बन्न सके !
दुखी जनतालाई सुख कटाउँछ कि ! आशा गरौं ।

अल्छी बने जनत नि कमाइ भन्दा खर्च ठूलो !
स्वाबलम्बी बन्न जन्ता तताउँछ कि ! आशा गरौं ।

यतिन्जेल भ्रमजाल र षडयन्त्रमा देश डुब्यो !
सरकार अब सही कुरो बताउँछ कि ! आशा गरौं ।

नलाङ-७, बैरेनी, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x