साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओखतिको गोली खाउ त ओली !

Nepal Telecom ad

झन्झन् जम्बो हुने भो, किन भन यसरी, मन्त्रणाको जमात
धान्ला के देशले हा ! तलब र सुबिधा,प्रश्न गर्दैछु आज ।
ख्वाउ प्याउ र खाउ, अझ पर—रिनमा, नाति पुस्ता डुबाउ
ओली ता झोल बन्दै, \’म्रिगरिपु\’ नभई, गर्न थालेछ ङ्याउ ।।१।।

नाकाबन्दी छ चर्को, स्वर किन मलिनो, बन्न थालेछ केपी !
त्यत्रा आख्यान थन्के ? पद—मद पिउँदा ? खै त टुक्का—पहेली ?
सत्ता हो भोज चर्को ? लुट—फुट—गुट हो ? प्रश्नले घेर्न थाले
राधाका साथ तिम्रो \’हनिमुन\’ नहुँदै, मित्रले केर्न थाले ।।२।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x