साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भरत गिरी र मिनुका सुपुत्र दिव्य गिरीको जन्म २०११ भएको हो । उहाँ हाल महालक्ष्मी ललितपुरमा बस्नु हुन्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा २०३० मङ्सिरदेखि २०७४ कार्तिकसम्म कार्यरत भई हाल सेवा निवृत्त हुनुहुन्छ । ‘कङ्काल बस्ती’ (२०३८) मुक्तकसङ्ग्रह प्रकाशित गरी नेपाली साहित्यकाे यात्रामा प्रवेश गर्नु भएका गिरीका हालसम्म दश कृतिहरू प्रकाशित भइसकेका छन् । विशिष्टकथा सम्मानद्वारा सम्मानित गिरी विभिन्न पुरस्कारबाट समेत पुरस्कृत हुनुहुन्छ ।
बुख्याचा

बुख्याचा

बुख्याचा

पुरा पढ्नुहाेस्
पाँच थान ठोक्तक
गाउँको पाठशाला 

गाउँको पाठशाला 

मेरो गाउँमा एउटा पाठशाला छ

पुरा पढ्नुहाेस्
कौडीमा नबिक्नेहरू 

कौडीमा नबिक्नेहरू 

यहाँ जेलमा बस्न पर्नेहरू सत्तामा छन्

पुरा पढ्नुहाेस्
दुइ ठाेक्तक

दुइ ठाेक्तक

१. तिमी उता बसेकी छ्यौ मेरै बाटो हेरी

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

पुरा पढ्नुहाेस्
पाँच ठोक्तक

पाँच ठोक्तक

एक डाँकालाई भाला मन पर्छ प्रेमीलाई माला मन पर्छ आबस्यकता आ(आफ्नो हो  युवतीलाई बाला मन पर्छ

पुरा पढ्नुहाेस्
दुई ठाेक्तक

दुई ठाेक्तक

१.वीर गोर्खालीहरुको देश नेपालमा छुभूकम्पले घर भत्कायो त्रिपालमा छु अभाब, कालोबजारी र लूटतन्त्र छ के खबर

पुरा पढ्नुहाेस्
नयाँ वर्षः शुभकामना

नयाँ वर्षः शुभकामना

पुरानै डसनालाई ढाक्नतन्ना फेरेजस्तैहामी वर्ष पनि फेर्छौंनयाँ वर्षको आरम्भ गरेरनयाँ वर्ष मनाउँछौंबिना हर्ष !बिना उमङ्ग !नयाँ

पुरा पढ्नुहाेस्
नाकाबन्दी डट् कम्

नाकाबन्दी डट् कम्

इतिहासका पानाहरूबाटशब्द झिकेरहामीले भनिरह्यौँहामी वीर गोर्खालीहामी स्वाभिमानी गोर्खालीहामी नूनको सोझो गर्ने नेपालीर, हामी चिच्याई रह्यौँहामीसँग विश्वकै

पुरा पढ्नुहाेस्