साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुइ ठाेक्तक

Nepal Telecom ad

१.
तिमी उता बसेकी छ्यौ मेरै बाटो हेरी height=
म त यता बसेको छु मेरै माटो हेरी
कसले देख्छ तिम्रो मेरो मुटुभित्र घाऊ ?
दुश्मनहरू बसेका छन् मेरै पाटो हेरी ।read_more}}

२.
हजारौं मान्छे मारे पनि माफी पाईन्छ यहाँ 
जहींतहीं अपराधीहरू काफी पाइन्छ यहाँ 
जनताको रगत र आँसुमा जसले पौडी खेल्यो 
हिजो आज उसैको ज्यादा रवाफी पाइन्छ यहाँ .

मङ्सिर १८, २०७४
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x