साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad

 height=१.
एउटा सडकमा भीख मागेर बसेको छ 
अर्को सदनमा भीख मागेर बसेको छ 
पहिलोलाई भोक र दोश्रोलाई चुनाव 
दोश्रो आँगनमा भीख मागेर बसेको छ ।{{read_more}}

२.
कोही डनको भरमा चुनाव जित्न हिंडेका छन् 
कोही धनको भरमा चुनाव जित्न हिंडेका छन् 
इमान्दार, जोसँग डन र धन छैन, उनीहरू भने 
जनताको मनको भरमा चुनाव जित्न हिंडेका छन् ।

३..
न्उटा सडकमा भीख मागेर बसेको छ 
अर्को सदनमा भीख मागेर बसेको छ 
पहिलोलाई भोक र दोश्रोलाई चुनाव 
दोश्रो आँगनमा भीख मागेर बसेको छ ।

मङ्सिर १५, २०७४
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
सधैं लुकेर खायौ

सधैं लुकेर खायौ

दिव्य गिरी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x