साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच थान ठोक्तक

Nepal Telecom ad

१. height=
तिमीले मलाई अन्धकार रात मात्र दियौ 
बसन्त ऋतुमा नि झरेको पात मात्र दियौ  {{read_more}}
र अझै पनि तिम्रै प्रशंसक भएको छु म 
तर तिमीले केवल रित्तो हात मात्र दियौ ।
२०७५ बैसाख २७

२.
आकाशमा उडछन् बाजहरू, आहार पाउन 
सडकमा उठ्छन आवाजहरू, सरकार पाउन 
बिनाउद्देश्य कोहि पनि अगाडि हिंडेको हुँदैन
षड्यन्त्रमा हुन्छन राजहरू, दरबार पाउन ।
२०७५ बैसाख २७

३.
कोही कामको खोज(तलासमा कतार पसे
कोही चुनाव जितेर सिंहदरबार पसे
जसलाई न कामको न त मामको दुख छ
उनीहरू सम्साँझै गल्लिभित्रको ‘बार’ पसे ।
२०७५ बैसाख २४

४.
पहाड चढ्दा कतै पथ्थरसँग डर लाग्छ
सहर घुम्दा कर्के नजरसंग डर लाग्छ
डर जो हरदम यो मनमा छदैछ प्रिय, 
र त तिम्रो अनौठो रहरसंग डर लाग्छ ।
२०७५ बैसाख २४

५.
आकाशमा उडछन् बाजहरू, आहार पाउन 
सडकमा उठ्छन आवाजहरू, सरकार पाउन 
बिनाउद्देश्य कोहि पनि अगाडी हिंडेको हुँदैन
षड्यन्त्रमा हुन्छन राजहरू, दरबार पाउन ।
२०७५ बैसाख २७
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x