साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१.
यतिबेला फुटतन्त्रले आक्रान्त छ मेरो देश
यतिबेला गुटतन्त्रले आक्रान्त छ मेरो देश
जे जस्तो तन्त्र आए पनि मान्छे मारिएका छन्
यतिबेला लुटतन्त्रले आक्रान्त छ मेरो देश ।

२.
असम्भवलाई सम्भब बनाउछु भन्छ यो देशको नेता
बाँस बढेर आकाश छुन्छ भन्छ यो देशको नेता
बर्सौंदेखि उसको पागल तर्क सुन्दै आएका छौँ हामी
गधालाई दुधले नुहायो भने गाई बन्छ भन्छ यो देशको नेता ।
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x