साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाषण गर्दै…

Nepal Telecom ad

भाषण गर्दै नेता !
आऊ भन्छन एता !

जाने थिएनन् अन्त,
भयो रे बाध्यता !

नेता कति राम्रा,
हिमालभन्दा सेता !

सोझा जनता के था,
के छ कुन्नि तेता !

जाडो बढ्न थाल्यो,
पठाउँछु भन्थे फेटा !

फेटा लिन गए जनता,
पिट्न पठाए केटा !
धनगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x