साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फलको आश नगर !

Nepal Telecom ad

जीवन केवल स्कुलको मार्कसिट हैन
कागजको टुक्राले पासफेल छुट्याउने
जीवन केवल सफलतै सफलताको थुप्रो हैन
कयौं असफलताको बीचको सफलता पाउने
सफलता कसैको पेवा हैन
समयले नै चोटमा मलम लगाउँछ
पालो सबैको आउँछ कुर्न गारो
कहिले सासूको पालो आउँछ कहिले बुहारीको
आज अरू सब पास भए म पो फेल भएँ
किन मलाई आज याद भएन गीताको सार
कर्म गर फलको आश नगर !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x