सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
वसुन्धरा र प्रेमबहादुर थापाका सुपुत्र बमबहादुर थापा २०१० जेठ ३० गते चिन्ने, लमजुङमा जन्मिनुभएको हो । नेपाली विषयमा विद्यावारिधि हासिल गर्नुभएका थापा सञ्चार तथा प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । उहाँ हाल काठमाडौं बस्नुहुन्छ । ‘जिताली’ उपनामले साहित्य सिर्जना गर्नुहुने थापा २०३३ सालमा ‘सृष्टिमा पार्वतीको दृष्टि’ हास्यकविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृति ‘वसुन्धारा’ (कवितासङ्ग्रह, २०४५) प्रकाशित भएको थियो । उहाँका ‘धोती न टोपी’ (हास्यव्यङ्ग्य कवितासङ्ग्रह, २०४९) लगायत साहित्यिक कृतिहरू प्रकाशित छन् । यसैगरी उहाँका थुप्रै गीतहरू पनि रेकर्ड भएका छन् । थापा अम्बा श्रेष्ठ प्रतिभा पुरस्कार (२०४५), हास्यव्यङ्ग्य पुरस्कार (गाईजात्रा महोत्सव, २०४५) लगायत साहित्यिक सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८४१४९१०८१
भानु अर्चना

भानु अर्चना

डा. बमबहादुर जिताली म भाषाभक्त बिर्सिन्न गर्छु श्रद्धा निरन्तर भक्तका मनमा खेल्छ श्रद्धाभाव सधैंभर दिलैदेखि तिमीलाई

पुरा पढ्नुहाेस्
तार्ने भए गाँठे जतासुकै आँसु…

तार्ने भए गाँठे जतासुकै आँसु…

डा. बमबहादुर जिताली : अदालतभन्दा माथि मन्त्रीहरू भए त्यही पाटो पक्रिएर राष्ट्रपति गए । प्रभुलाई रिझाउँदा

पुरा पढ्नुहाेस्
रतेलीको रौनक

रतेलीको रौनक

डा. बमबहादुर जिताली : तस्करका लस्कर महान । खाए देश मिलेर जहान ॥ देखेँ कतै नदेखेको

पुरा पढ्नुहाेस्
महान नेताका राता जहान

महान नेताका राता जहान

डा. बमबहादुर जिताली जहान भन्नाले एकाघरका मान्छे, एउटै भान्छामा ज्यूनार बार्ने वा हसुर्नेहरू तथा लोग्ने र

पुरा पढ्नुहाेस्
नेता ! ए-कता ?

नेता ! ए-कता ?

कुनै त्यस्तो जोडी ढुकुर सरिको दम्पति नयाँ हुने आत्मा यौटै रहर सुकिलो सम्पति नयाँ । गए

पुरा पढ्नुहाेस्
औँसीका कुवंशी

औँसीका कुवंशी

करोडका चलखेल चलेका छन् बडा चलखेल चपाउने कोही छैनन् खडा । नेताहरू भएका छन् साँढेजस्तै छाडा

पुरा पढ्नुहाेस्
नयाँ वर्ष ! तिमी आउँदा

नयाँ वर्ष ! तिमी आउँदा

अशान्तिले सताएको सातो बोलाउँदै असिनाले ठटाएको बोट उठाउँदै- चन्द्र-सूर्य झन्डा उच्च उचालेर आऊ सादा जीवन, उच्च

पुरा पढ्नुहाेस्
आ-गो- मन

आ-गो- मन

आयो सर्प मिथिलामा मुक्तिनाथ ढोगी भोज भयो भारतमा भन्छन् भुक्तभोगी । नाकाबन्दी गराएको बिर्सिएको छैन जङ्गेपिलर

पुरा पढ्नुहाेस्
केके भयो-भयो

केके भयो-भयो

यौटा मोटो डोरो थियो भाग-बण्डा भयो सात भाइ छोरालाई मिल्यो यौटा पयो । भिन्नाभिन्नै भए भाइ

पुरा पढ्नुहाेस्
सही नीतिको सङ्कट

सही नीतिको सङ्कट

कता लाग्यो गतिमति, कता भाग्यो नीति ? सहमति नभएर अति भयो खति । बाटो सोझो फराकिलो

पुरा पढ्नुहाेस्