वसुन्धरा र प्रेमबहादुर थापाका सुपुत्र बमबहादुर थापा २०१० जेठ ३० गते चिन्ने, लमजुङमा जन्मिनुभएको हो । नेपाली विषयमा विद्यावारिधि हासिल गर्नुभएका थापा सञ्चार तथा प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । उहाँ हाल काठमाडौं बस्नुहुन्छ । ‘जिताली’ उपनामले साहित्य सिर्जना गर्नुहुने थापा २०३३ सालमा ‘सृष्टिमा पार्वतीको दृष्टि’ हास्यकविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृति ‘वसुन्धारा’ (कवितासङ्ग्रह, २०४५) प्रकाशित भएको थियो । उहाँका ‘धोती न टोपी’ (हास्यव्यङ्ग्य कवितासङ्ग्रह, २०४९) लगायत साहित्यिक कृतिहरू प्रकाशित छन् । यसैगरी उहाँका थुप्रै गीतहरू पनि रेकर्ड भएका छन् । थापा अम्बा श्रेष्ठ प्रतिभा पुरस्कार (२०४५), हास्यव्यङ्ग्य पुरस्कार (गाईजात्रा महोत्सव, २०४५) लगायत साहित्यिक सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८४१४९१०८१
जहाँ छन् गिद्धका आँखा
डा. बमबहादुर जिताली : हास्यव्यङ्ग्य गीत (प्यारोडी) जहाँ छन् गिद्धका आँखा, चनाखा छन् मनोहर त्यहाँ छ
पुरा पढ्नुहाेस्मार्न थाले गाँठे !
डा. बमबहादुर जिताली : सिद्धिन्छ कि ! सेटिङमा मुलुकको मुटु सम्झ्यो कि त ! खान्छ मेरो
पुरा पढ्नुहाेस्भ्रष्टाचारको चमत्कार
डा. बमबहादुर थापा ‘जिताली’ : सरकारका मन्त्रीहरु भ्रष्ट छैनन् कोही सुन, हात्ती हत्याएर बनेका छन् गोही
पुरा पढ्नुहाेस्सुकेलुतो
डा. बमबहादुर थापा 'जिताली' : निषेधको राजनीति सुकेलुतो बनी आलोपालो लाजनीति भएको छ धनी । भुटानी
पुरा पढ्नुहाेस्बिजुली मैयाँसँगकाे विछाेडमा
डा. बमबहादुर जिताली : बीस वर्षे जवानीमा ज्योति मैले पाएँ पाएदेखि तिमीसँग प्रीति मैले लाएँ ।
पुरा पढ्नुहाेस्हनुमान गाथा
डा. बमबहादुर जिताली : गर्दथ्याै सेवा है हनुमान, राम र सीताको तिमीले सेवा गर्दछौ ऐले वा-नर
पुरा पढ्नुहाेस्चर्चित हुने काइदा
डा. बमबहादुर जिताली : छन्द, रस, अलंकार पर-पर सार्नु नबुझिने भाषा लेखी अलमल्ल पार्नु हिन्दी, उर्दू,
पुरा पढ्नुहाेस्चितुवा पालेर
डा. बमबहादुर जिताली : छालाको जुत्ता कुत्ताले खान्छ, खाँदैन मान्छेले पोसिलो मीठो रहन्न बाँकी खाएर भान्छेले
पुरा पढ्नुहाेस्पद, पैसा र पावरको कमाल
डा. बमबहादुर जिताली : प्रतिपक्ष-प्रतिष्ठा र निधिको खै निष्ठा ? बदेल र वगुरझै हसुरेछन् विष्टा ।
पुरा पढ्नुहाेस्बुढ्यौली सेलो
डा. बमबहादुर जिताली : आमाको धर्म गुनिलो बुवाको कर्म नुनिलो- धर्म र कर्म मिलेर जीवन बन्यो
पुरा पढ्नुहाेस्

bam bahadur thapa
























