साइबर अपराध सम्बन्धी सचेतना सामग्री
वसुन्धरा र प्रेमबहादुर थापाका सुपुत्र बमबहादुर थापा २०१० जेठ ३० गते चिन्ने, लमजुङमा जन्मिनुभएको हो । नेपाली विषयमा विद्यावारिधि हासिल गर्नुभएका थापा सञ्चार तथा प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । उहाँ हाल काठमाडौं बस्नुहुन्छ । ‘जिताली’ उपनामले साहित्य सिर्जना गर्नुहुने थापा २०३३ सालमा ‘सृष्टिमा पार्वतीको दृष्टि’ हास्यकविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृति ‘वसुन्धारा’ (कवितासङ्ग्रह, २०४५) प्रकाशित भएको थियो । उहाँका ‘धोती न टोपी’ (हास्यव्यङ्ग्य कवितासङ्ग्रह, २०४९) लगायत साहित्यिक कृतिहरू प्रकाशित छन् । यसैगरी उहाँका थुप्रै गीतहरू पनि रेकर्ड भएका छन् । थापा अम्बा श्रेष्ठ प्रतिभा पुरस्कार (२०४५), हास्यव्यङ्ग्य पुरस्कार (गाईजात्रा महोत्सव, २०४५) लगायत साहित्यिक सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८४१४९१०८१
दशा हो कि दशैँ ?

दशा हो कि दशैँ ?

डा. बमबहादुर 'जिताली': कसैलाई दशैं आयो, कसैलाई दशा कोरोनाको कहरले सुके सबै नसा । पैसा भए

पुरा पढ्नुहाेस्
उँधो गति : उँभो खति

उँधो गति : उँभो खति

डा. बमबहादुर थापा ‘जिताली’ : घरै थियो पिँडालु त ! ससुराली जाँदा पिँडालु नै पाएजस्तो भयो

पुरा पढ्नुहाेस्
बेकारको कार

बेकारको कार

डा. बमबहादुर थापा ‘जिताली’ : कमिसन खाँदै आयो विदेशको कार स्वदेशमा नबनेको बेकारको कार । पूर्व

पुरा पढ्नुहाेस्
सुकेलुतो

सुकेलुतो

डा. बमबहादुर थापा ‘जिताली’ : निषेधको रानजीति सुकेलुतो बनी आलोपालो लाजनीति भएको छ धनी । भुटानी

पुरा पढ्नुहाेस्
महान् नाइके, टाउके र लाउकेका जहान

महान् नाइके, टाउके र लाउकेका जहान

डा. बमबहादुर थापा ‘जिताली’ : जहान भन्नाले एकै भान्छामा खाने, ज्यूनार गर्ने र हसुर्ने एकाघरका मानिस

पुरा पढ्नुहाेस्
राम्रो म

राम्रो म

डा. बमबहादुर जिताली : आफ्नो खेत हराभरा रहरमा जागोस् नयाँ जाँगर अर्काको नव जीवनी कहरमा बन्दै

पुरा पढ्नुहाेस्
बालकोटको बार्दलीबाट बालुवाटार

बालकोटको बार्दलीबाट बालुवाटार

डा. बमबहादुर थापा ‘जिताली’ : बालकोटको बारदली बन्यो दरबार सत्ताभोगी भातेलाई भयो होनहार । अटालीमा अटाएका

पुरा पढ्नुहाेस्
मौकामा चौकाको चर्तिकला

मौकामा चौकाको चर्तिकला

डा. बमबहादुर जिताली : जहाजमा मेडिकल सामग्री के आयो ? तीनदिने टेन्डरमा कल्लेकल्ले खायो ? गिध्दहरू

पुरा पढ्नुहाेस्
एनसेलको सेल

एनसेलको सेल

डा. बमबहादुर थापा ‘जिताली’ : सेलजस्तै घुमेको छ एनसेलको फन्को माथिदेखि तलसम्म राजनीतिकाे रन्को । सेलभित्र

पुरा पढ्नुहाेस्
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली : आमाको धर्म गुनिलो बुवाको कर्म नुनिलो- धर्म र कर्म मिलेर जीवन बन्यो

पुरा पढ्नुहाेस्