साइबर अपराध सम्बन्धी सचेतना सामग्री
वसुन्धरा र प्रेमबहादुर थापाका सुपुत्र बमबहादुर थापा २०१० जेठ ३० गते चिन्ने, लमजुङमा जन्मिनुभएको हो । नेपाली विषयमा विद्यावारिधि हासिल गर्नुभएका थापा सञ्चार तथा प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । उहाँ हाल काठमाडौं बस्नुहुन्छ । ‘जिताली’ उपनामले साहित्य सिर्जना गर्नुहुने थापा २०३३ सालमा ‘सृष्टिमा पार्वतीको दृष्टि’ हास्यकविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृति ‘वसुन्धारा’ (कवितासङ्ग्रह, २०४५) प्रकाशित भएको थियो । उहाँका ‘धोती न टोपी’ (हास्यव्यङ्ग्य कवितासङ्ग्रह, २०४९) लगायत साहित्यिक कृतिहरू प्रकाशित छन् । यसैगरी उहाँका थुप्रै गीतहरू पनि रेकर्ड भएका छन् । थापा अम्बा श्रेष्ठ प्रतिभा पुरस्कार (२०४५), हास्यव्यङ्ग्य पुरस्कार (गाईजात्रा महोत्सव, २०४५) लगायत साहित्यिक सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८४१४९१०८१
वर्तमान र विगतको मर्म

वर्तमान र विगतको मर्म

डा. बमबहादुर थापा ‘जिताली’ : वर्तमान छ भुक्तमान । एसियाको सर्वोच्च सम्मान ॥ छुचुन्द्राको टाउकामा चमेलीको

पुरा पढ्नुहाेस्
हिजो-आज

हिजो-आज

डा. बमबहादुर थापा ‘जिताली’ : चोरलाई चौतारो छ साधुलाई सुली भनेजस्तो भएको छ युवालाई गोली ।

पुरा पढ्नुहाेस्
चमत्कारी रोजगारीको रौनक

चमत्कारी रोजगारीको रौनक

डा. बमबहादुर थापा ‘जिताली’ : सलह र चमेराले खाम खाएका छन् सबैजसो नेपालीले काम पाएका छन्

पुरा पढ्नुहाेस्
लाज आफैँ लजायो

लाज आफैँ लजायो

डा. बमबहादुर थापा (जिताली) : अत्याचारी अकुत लुटमा सर्म छाडेर आयो भ्रष्टाचारी गति र मतिमा घूस

पुरा पढ्नुहाेस्
सास्ती र मस्तीको मेलो

सास्ती र मस्तीको मेलो

डा. बमबहादुर जिताली : जेठा छोरा चतुर्वेदी, माइला इन्जिनियर साइला छोरा ओकिल छन् काइँलाचाहिँ डाक्टर ।

पुरा पढ्नुहाेस्
हाल-चाल

हाल-चाल

डा. बमबहादुर जिताली : दिनदिनै भन्सारमा सुन फलेको छ तर पनि अभावको राँको बलेको छ ।

पुरा पढ्नुहाेस्
भानु अर्चना

भानु अर्चना

डा. बमबहादुर जिताली म भाषाभक्त बिर्सिन्न गर्छु श्रद्धा निरन्तर भक्तका मनमा खेल्छ श्रद्धाभाव सधैंभर दिलैदेखि तिमीलाई

पुरा पढ्नुहाेस्
तार्ने भए गाँठे जतासुकै आँसु…

तार्ने भए गाँठे जतासुकै आँसु…

डा. बमबहादुर जिताली : अदालतभन्दा माथि मन्त्रीहरू भए त्यही पाटो पक्रिएर राष्ट्रपति गए । प्रभुलाई रिझाउँदा

पुरा पढ्नुहाेस्
रतेलीको रौनक

रतेलीको रौनक

डा. बमबहादुर जिताली : तस्करका लस्कर महान । खाए देश मिलेर जहान ॥ देखेँ कतै नदेखेको

पुरा पढ्नुहाेस्
महान नेताका राता जहान

महान नेताका राता जहान

डा. बमबहादुर जिताली जहान भन्नाले एकाघरका मान्छे, एउटै भान्छामा ज्यूनार बार्ने वा हसुर्नेहरू तथा लोग्ने र

पुरा पढ्नुहाेस्