साइबर अपराध सम्बन्धी सचेतना सामग्री
वसुन्धरा र प्रेमबहादुर थापाका सुपुत्र बमबहादुर थापा २०१० जेठ ३० गते चिन्ने, लमजुङमा जन्मिनुभएको हो । नेपाली विषयमा विद्यावारिधि हासिल गर्नुभएका थापा सञ्चार तथा प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । उहाँ हाल काठमाडौं बस्नुहुन्छ । ‘जिताली’ उपनामले साहित्य सिर्जना गर्नुहुने थापा २०३३ सालमा ‘सृष्टिमा पार्वतीको दृष्टि’ हास्यकविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृति ‘वसुन्धारा’ (कवितासङ्ग्रह, २०४५) प्रकाशित भएको थियो । उहाँका ‘धोती न टोपी’ (हास्यव्यङ्ग्य कवितासङ्ग्रह, २०४९) लगायत साहित्यिक कृतिहरू प्रकाशित छन् । यसैगरी उहाँका थुप्रै गीतहरू पनि रेकर्ड भएका छन् । थापा अम्बा श्रेष्ठ प्रतिभा पुरस्कार (२०४५), हास्यव्यङ्ग्य पुरस्कार (गाईजात्रा महोत्सव, २०४५) लगायत साहित्यिक सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८४१४९१०८१
नेता ! ए-कता ?

नेता ! ए-कता ?

कुनै त्यस्तो जोडी ढुकुर सरिको दम्पति नयाँ हुने आत्मा यौटै रहर सुकिलो सम्पति नयाँ । गए

पुरा पढ्नुहाेस्
औँसीका कुवंशी

औँसीका कुवंशी

करोडका चलखेल चलेका छन् बडा चलखेल चपाउने कोही छैनन् खडा । नेताहरू भएका छन् साँढेजस्तै छाडा

पुरा पढ्नुहाेस्
नयाँ वर्ष ! तिमी आउँदा

नयाँ वर्ष ! तिमी आउँदा

अशान्तिले सताएको सातो बोलाउँदै असिनाले ठटाएको बोट उठाउँदै- चन्द्र-सूर्य झन्डा उच्च उचालेर आऊ सादा जीवन, उच्च

पुरा पढ्नुहाेस्
आ-गो- मन

आ-गो- मन

आयो सर्प मिथिलामा मुक्तिनाथ ढोगी भोज भयो भारतमा भन्छन् भुक्तभोगी । नाकाबन्दी गराएको बिर्सिएको छैन जङ्गेपिलर

पुरा पढ्नुहाेस्
केके भयो-भयो

केके भयो-भयो

यौटा मोटो डोरो थियो भाग-बण्डा भयो सात भाइ छोरालाई मिल्यो यौटा पयो । भिन्नाभिन्नै भए भाइ

पुरा पढ्नुहाेस्
सही नीतिको सङ्कट

सही नीतिको सङ्कट

कता लाग्यो गतिमति, कता भाग्यो नीति ? सहमति नभएर अति भयो खति । बाटो सोझो फराकिलो

पुरा पढ्नुहाेस्
पिराहाको पावर

पिराहाको पावर

अरिङ्गाल, बारुलाले डस्न थालेका छन् मौरी खाई घारभित्र बस्न थालेका छन् । मात्तिएर मलसाँप्रो उफ्रिएर आयो

पुरा पढ्नुहाेस्
सिन्डीकेटको जात्रा

सिन्डीकेटको जात्रा

नाफाखोरी हैकमको फैलाएर जरा सीधा-सादा मरेका छन् वैलाएर बरा ! सवारीमा मनोमानी जता हेर्‍यो उतै एकलौटी

पुरा पढ्नुहाेस्
मौकामा चौका

मौकामा चौका

गधालाई नुहाएर गाई हुँदैहुन्न जति सफा गरे पनि गन्हाउँछ डुङ्ङ । जल्ले दिन्छ मोटो मुठो, कुरा

पुरा पढ्नुहाेस्
नाच्न को सक्ने ?

नाच्न को सक्ने ?

नाच्न को सक्ने ? पैतालामा काँटी पसेपछि बाँच्न को सक्ने ? महँगीले घाँटी कसेपछि । महँगीको

पुरा पढ्नुहाेस्