साइबर अपराध सम्बन्धी सचेतना सामग्री
वसुन्धरा र प्रेमबहादुर थापाका सुपुत्र बमबहादुर थापा २०१० जेठ ३० गते चिन्ने, लमजुङमा जन्मिनुभएको हो । नेपाली विषयमा विद्यावारिधि हासिल गर्नुभएका थापा सञ्चार तथा प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । उहाँ हाल काठमाडौं बस्नुहुन्छ । ‘जिताली’ उपनामले साहित्य सिर्जना गर्नुहुने थापा २०३३ सालमा ‘सृष्टिमा पार्वतीको दृष्टि’ हास्यकविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृति ‘वसुन्धारा’ (कवितासङ्ग्रह, २०४५) प्रकाशित भएको थियो । उहाँका ‘धोती न टोपी’ (हास्यव्यङ्ग्य कवितासङ्ग्रह, २०४९) लगायत साहित्यिक कृतिहरू प्रकाशित छन् । यसैगरी उहाँका थुप्रै गीतहरू पनि रेकर्ड भएका छन् । थापा अम्बा श्रेष्ठ प्रतिभा पुरस्कार (२०४५), हास्यव्यङ्ग्य पुरस्कार (गाईजात्रा महोत्सव, २०४५) लगायत साहित्यिक सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८४१४९१०८१
रक्सीको रसमा : फुटेको चस्मा

रक्सीको रसमा : फुटेको चस्मा

जाँड रक्सी खानेलाई छानीछानी तान्थे भाटा भाँची थुतुनामा पाताकसी हान्थे- गाउँघर वरपर थर्काएर राख्थे आफू भने

पुरा पढ्नुहाेस्
बाँदरको तमासा

बाँदरको तमासा

देखाएर ढेँडुले आशा भ्रष्टाचार गरेर तमासा । दक्षिणको हनुमान पहिले पश्चिमका हली झैँ अहिले । मुलुक

पुरा पढ्नुहाेस्
पुरुषको पीडा

पुरुषको पीडा

दस वर्षसम्म पनि टाँसिएर बस्छन् धोको पुगेपछि नारी किन छुरी धस्छन् ? पहिले हुने चमत्कार पछि

पुरा पढ्नुहाेस्
नेताको नौटङ्की

नेताको नौटङ्की

अलिकता राष्ट्रियता-विना भए नेता राष्ट्रियता रटाउने भएका छन् सेता । विदेशको डलरले नेता भए छाडा राष्ट्रवादी

पुरा पढ्नुहाेस्
दस प्रश्नको बहस

दस प्रश्नको बहस

आजभोलि भानुभक्त भुल्न थालिसके भानु-मोती भुलेपछि भुल्न बाँकी छ के ? नेताजीले दौरा सुर्वाल लाउन छोडिसके

पुरा पढ्नुहाेस्
नेताजीले देशै खाने भए

नेताजीले देशै खाने भए

हिजो भन्थे- नेताजीले देशै खाने भए आज भन्छन्- नेताजीले देशै लाने भए । कोही भन्छन्- देशलाई

पुरा पढ्नुहाेस्
सर्वहारा मारा भए

सर्वहारा मारा भए

सर्वहारा मारा भए भकारीमा बस्ने ‘गाई मारी गधा पोस्ने’ दरबारमा पस्ने । कोही भए घुम्ने कुर्सी

पुरा पढ्नुहाेस्
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

जहाजमा मेडिकल सामग्री के आयो ? तीन दिने टेन्डरमा कल्लेकल्ले खायो ? गिद्धहरू गिदी खान्छन् सिनु

पुरा पढ्नुहाेस्
चार प्रकारको अचार

चार प्रकारको अचार

भात खानलाई तरकारी नै किन चाहियो गुन्द्रुक भट्टमासको तिउन भए पनि हुन्छ । जागिर खानलाई अधिकृत

पुरा पढ्नुहाेस्
पीडाको पहाड

पीडाको पहाड

समस्याको पहाडले किचिएको मुटु महँगीले थिचिएर खान्छ कुटु-कुटु । जनचिन्ता हटाउने मनु देखिएन व्यङ्ग्यवाण चलाउने धनु

पुरा पढ्नुहाेस्