वसुन्धरा र प्रेमबहादुर थापाका सुपुत्र बमबहादुर थापा २०१० जेठ ३० गते चिन्ने, लमजुङमा जन्मिनुभएको हो । नेपाली विषयमा विद्यावारिधि हासिल गर्नुभएका थापा सञ्चार तथा प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । उहाँ हाल काठमाडौं बस्नुहुन्छ । ‘जिताली’ उपनामले साहित्य सिर्जना गर्नुहुने थापा २०३३ सालमा ‘सृष्टिमा पार्वतीको दृष्टि’ हास्यकविता प्रकाशन गरी साहित्यमा प्रवेश गर्नुभएको हो । उहाँको पहिलो कृति ‘वसुन्धारा’ (कवितासङ्ग्रह, २०४५) प्रकाशित भएको थियो । उहाँका ‘धोती न टोपी’ (हास्यव्यङ्ग्य कवितासङ्ग्रह, २०४९) लगायत साहित्यिक कृतिहरू प्रकाशित छन् । यसैगरी उहाँका थुप्रै गीतहरू पनि रेकर्ड भएका छन् । थापा अम्बा श्रेष्ठ प्रतिभा पुरस्कार (२०४५), हास्यव्यङ्ग्य पुरस्कार (गाईजात्रा महोत्सव, २०४५) लगायत साहित्यिक सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । सम्पर्क : ९८४१४९१०८१
लौरो देखाउँदै
स्वाभिमानी स्वभावको भेटिएन टौवा कतै पनि सद्भावको देखिएन पौवा । प्रभावको हावा चर्को लागेको छ कतै
पुरा पढ्नुहाेस्बेकारको कार
कमिसन खादै आयो विदेशको कार स्वदेशमा नबनेको बेकारको कार । पूर्व जाला भन्दाखेरि पश्चिमतिर जान्छ उत्तर
पुरा पढ्नुहाेस्नोट लिनोस्ःभोट दिनोस्
आज भोलि सबैलाई नभै हुन्न नोट नोट दिन सक्नेलाई दिनुपर्छ भोट । मैंलेजस्तो यो देशमा कल्ले
पुरा पढ्नुहाेस्आलुपाँडे-पुराण
आचार आलु, विचार आलु, सदाचार आलु विवेक आलु, गतिमति आलु, सहमति आलु । जता पनि शान्ति
पुरा पढ्नुहाेस्चुसाहाको चर्तिकला
अरिङ्गालहरू आई महको तह झार्दछन् मौरीको जिन्दगी खाई सृष्टिचर्खा बिगार्दछन् । १. मौरीको घार तोडेर मलसाँप्रो
पुरा पढ्नुहाेस्पद, पैसा र पावरको कमाल
प्रतिपक्ष-प्रतिष्ठा र निधिको खै निष्ठा ? बँदेल र बङ्गुरझैँ हसुरेछन् बिष्टा । खाने-खाने भाँडिएर खान्न भनी-भनी
पुरा पढ्नुहाेस्हालको नेपाल
नेपाली ममचा बने दिन-दिनै देखिन्छ को रक्षक ? नेपाली जन सेकुवासरि भए को-को बने भक्षक ?
पुरा पढ्नुहाेस्कारको सरकार
शिक्षा, स्वास्थ्य, सुरक्षाको करबाट कार किन्न किन तम्सेको छ होली सरकार ? होली वाइन धोकेकाले गरेका
पुरा पढ्नुहाेस्फुटेको फर्सी
फर्सी ठूलो चिरिएर चउरमा झर्यो धेरै फर्सी फलाउनेलाई चिन्ता पर्यो । फर्सी फुट्यो, जुट्यो भन्छन् भेट्नो
पुरा पढ्नुहाेस्

bam bahadur thapa


























