साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार प्रकारको अचार

नेपालमा स्वर्ण युग आएजस्तो लाग्छ । दिनका दिनजस्तो नेताको भाषण सुन्दा नेपालमा दिनहुँ गोरु पनि ब्याएजस्तो लाग्छ ।

Nepal Telecom ad

भात खानलाई तरकारी नै किन चाहियो
गुन्द्रुक भट्टमासको तिउन भए पनि हुन्छ ।
जागिर खानलाई अधिकृत नै किन चाहियो
माल-भन्सारको पाए पिउन भए पनि हुन्छ ।।

कोही भन्छन् हीराको भाउ बढेको छ
कोही भन्छन् जिराको भाउ बढेको छ ।
कोही भन्छन् ममचाको भाउ बढेको छ
म भन्छु- अचेल चम्चाको भाउ बढेको छ ।।

कसैलाई नुन प्यारो लाग्छ
कसैलाई सुन प्यारो लाग्छ ।
कसैलाई मार्सी प्यारो लाग्छ
नेतालाई कुर्सी प्यारो लाग्छ ।।

दिनका दिनजस्तो सुनको समाचार सुन्दा
नेपालमा स्वणर्युग आएजस्तो लाग्छ ।
दिनका दिनजस्तो नेताको भाषण सुन्दा
नेपालमा दिनहुँ गोरु पनि ब्याएजस्तो लाग्छ ।।

नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x