साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरुषको पीडा

लोग्ने आउँदा स्वास्नी छैन भए घोडाघोडी भएभर कुम्ल्याएर गए जोडाजोडी । यस्तो पीडा कल्ले सुन्ने ? आयोग नै छैन महिला आयोग हुँदा किन पुरुष आयोग छैन ?

Nepal Telecom ad

दस वर्षसम्म पनि टाँसिएर बस्छन्
धोको पुगेपछि नारी किन छुरी धस्छन् ?
पहिले हुने चमत्कार पछि बलात्कार
नेपालमा पसेको छ यस्तो अधिकार ।

धनी बूढो भेटे भने केटी पछि लाग्छन्
सिरीखुरी लुँड्याएर तिनै केटी भाग्छन् ।
आजभोलि लोग्नेहरू पीडा भोग्ने भए
कमाएको धन बोकी जोई पोइल गए ।

बालबच्चा आमा खोज्दै, रुँदै आएका छन्
बालक र बालिकाले पीडा पाएका छन्-
पलपल पिताजीको बाटो हेरेका छन्
साहुहरू आईकन घर घेरेका छन्

लोग्ने आउँदा स्वास्नी छैन भए घोडाघोडी
भएभर कुम्ल्याएर गए जोडाजोडी ।
यस्तो पीडा कल्ले सुन्ने ? आयोग नै छैन
महिला आयोग हुँदा किन पुरुष आयोग छैन ?

पीडाग्रस्त भएका छन् पुरुषका छाती
नरभन्दा नारी किन भए आत्मघाती ?
कल्ले बुझ्ने पुरुषको दर्दनाक मर्म
नरनारी बराबरी छैनन् धरोधर्म !!

सिरीखुरी बोकेर भारी
भएको छ नारीको सवारी ।।

०००
नागार्जुन-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x