साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पीडाको पहाड

समस्याको पहाडले किचिएको मुटु महँगीले थिचिएर खान्छ कुटु-कुटु ।

Nepal Telecom ad

समस्याको पहाडले किचिएको मुटु
महँगीले थिचिएर खान्छ कुटु-कुटु ।
जनचिन्ता हटाउने मनु देखिएन
व्यङ्ग्यवाण चलाउने धनु भेटिएन ।

जनसेवा गर्न सक्ने स्रष्टा पाइएन
धनसेवा गर्न खोज्ने द्रष्टा चाहिएन
निकट र सन्निकट टिकटमा मिल्छन्
विकटमा बस्नेलाई सङ्कटमा निल्छन् ।

राहतको बदलामा आहतको काँटी
जितालीको बदलामा हारालीको ताँती ।
असी अङ्क प्राप्त गर्ने पाखा परेका छन्
बीस अङ्क ल्याउने पो काखा सरेका छन् ।

समस्याको पहाडले किचिएको मुटु
महँगीले थिचिएर खान्छ कुटु-कुटु ।

रानीबारी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x