साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको नौटङ्की

नेतालाई मीठो मासु अरूलाई छाला मासु मागे देखाउछन् बडेमाको भाला । जनताले जानिसके नौटङ्कीको चाला नेताजीको नाटकमा भुले जोबन जाला ।

Nepal Telecom ad

अलिकता राष्ट्रियता-विना भए नेता
राष्ट्रियता रटाउने भएका छन् सेता ।
विदेशको डलरले नेता भए छाडा
राष्ट्रवादी जनताका दिन गए टाढा ।

जहाँ गए पनि झिक्छन् बखेडा चैँ यिनै
भ्रष्टचारी भण्डारका अखडामा यिनै ।
स्वार्थी माग तेस्र्याउने काम गर्छन् यिनै
मिलीजुली कुम्ल्याउने धन्दा गर्छन् यिनै ।

अड्डादेखि अदालत तगडा छ यिनकै
आयोजना जनमुखी नखरा छ यिनकै ।
कमिसन तन्त्र-मन्त्र बडा दुनो यिनकै
दीनदुखी दुन्याउने दुलो-कुलो यिनकै ।

नेतालाई मीठो मासु अरूलाई छाला
मासु मागे देखाउछन् बडेमाको भाला ।
जनताले जानिसके नौटङ्कीको चाला
नेताजीको नाटकमा भुले जोबन जाला ।

नेताजीको चाला र माला
आफू मात्रै बन्दैछन् उज्याला ।

नागार्जुन न.पा. १, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x