साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहरमा कुम्ल्याउने रहर

गिद्धजस्तै बनीकन कमिसन भ्याए । एकलौटी टेन्डरमा आफन्त नै पारे सङ्कटको मौका छोपी के-के मारे ।

Nepal Telecom ad

जहाजमा मेडिकल सामग्री के आयो ?
तीन दिने टेन्डरमा कल्लेकल्ले खायो ?
गिद्धहरू गिदी खान्छन् सिनु भएपछि
कागहरू ज्यूँदैै खान्छन् दरबारमा पसी ।

स्याल दुम्सी तम्सिएर तमासा पो ल्याए
गिद्धजस्तै बनीकन कमिसन भ्याए ।
एकलौटी टेन्डरमा आफन्त नै पारे
सङ्कटको मौका छोपी के-के मारे ।

जता पनि गिद्धेदृष्टि हुन्छ खानामाथि
नेताजीको दृष्टि त्यस्तै बनेको छ साथी ।
जतनाले एक छाक खान पाऊँ भन्दा
मौका छोपी लुँड्याउने चलेको छ धन्दा ।

दाताहरू खाता खोली तयार छन् दिन
ठेकेदार ठगहरू जुटेका छन् किन ?
जनवादी, राष्ट्रवादी नेता कता गए ?
हुँदा खाने जनताको ढाड सेक्ने भए ।

गिद्धले झैँ खाएर डम्म
घ्याम्पे भुँडी देखियो अचम्म ।

नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x