साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दस प्रश्नको बहस

आचारमा आलु भए विचारमा के छ ? गतिमति, सहमति, विवेकमा जे छ । नीति मूला बनेको छ खेती कति हुन्छ ? जता पनि आलु हुन्छ, मूला अति हुन्छ ।

Nepal Telecom ad

आजभोलि भानुभक्त भुल्न थालिसके
भानु-मोती भुलेपछि भुल्न बाँकी छ के ?

नेताजीले दौरा सुर्वाल लाउन छोडिसके
पहिचान छाडेपछि राष्ट्रियता छ के ?

कता गयो धर्मकर्म ? कता गयो सर्म ?
टाईसँगै टोपी भिर्ने हो त हाम्रो धर्म ?

कोटमाथि पेटीकोट लाए कस्तो हुन्छ ?
औचित्यमा आधारित नभए के हुन्छ ?

पशुपन्छी, सर्प पनि आफ्नै भाषा बोल्छन्
डलरमा बिक्ने किन आफ्नै भाषा पोल्छन् ?

आचारमा आलु भए विचारमा के छ ?
गतिमति, सहमति, विवेकमा जे छ ।

नीति मूला बनेको छ खेती कति हुन्छ ?
जता पनि आलु हुन्छ, मूला अति हुन्छ ।

– नागार्जुन न.पा. १, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x