साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाच्न को सक्ने ?

हरूवा पनि “जिताली” हुँदा छाती दुख्तोरहेछ मुटुमा फाली, कोदाली र करौँती धसेपछि

Nepal Telecom ad

नाच्न को सक्ने ? पैतालामा काँटी पसेपछि
बाँच्न को सक्ने ? महँगीले घाँटी कसेपछि ।

महँगीको महल झन् चुलिँदै जाँदोरहेछ
खलामा दाइँ गर्ने बोका खाँटी बसेपछि ।

मान्छेको मूल्य, मान्यता मर्दै जाँदोरहेछ
पीडा र पाडो खुट्याउने मति खसेपछि ।

लालुपाते स्वार्थी लुताले सताउँदोरहेछ
सर्पले ममता, समताको गति डसेपछि ।

हरूवा पनि “जिताली” हुँदा छाती दुख्तोरहेछ
मुटुमा फाली, कोदाली र करौँती धसेपछि ।

०००
नागार्जुन न.पा. १, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x