साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु अर्चना

गाउँदै सृष्टिको गीत म खगौतो बनाउँछु, बजाई कर्मका बाजा म अघौतो कमाउँछु, फुकेर युगको शङ्ख तिम्रो कीर्ति बढाउँछु, झिकेर दिलको अम्बु तिमीलाई चढाउँछु ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली

म भाषाभक्त बिर्सिन्न गर्छु श्रद्धा निरन्तर
भक्तका मनमा खेल्छ श्रद्धाभाव सधैंभर
दिलैदेखि तिमीलाई गुरु-देव म मान्दछु
गुरुको भक्तिमा डुब्नु आफ्नो कर्तव्य ठान्दछु ।

भक्तिधारा बगाएर गर्छ, जो काव्य- सिर्जन
को भुल्ने भानुको नाउँ ? को सक्ने राम बिर्सन ?
असार मासमा तिम्रो जयन्ती म मनाउँछु
साहित्य- फाँटमा तिम्रै रामलीला सजाउँछु ।

गर्नै छ आज रोपाइँ रोपार, बाउसे भई
असारे गीतको भाका घन्केका फाँटमा गई
भानुको भावना रोपी फैलाऔं काव्यका जरा
पिरोल्ने भार मासेर पारौं बाली हराभरा ।

जताततै झुलाएर काव्य- बाला लरी-बरी
बढ़ाऊँ भानुको कीर्ति नित्य कर्म गरी-गरी
हातमा कुशको टुक्रा, छातीभित्र छ सिर्जना
बटारी छन्दमा पिण्ड तिमीमा गर्छु अर्चना ।

गाउँदै सृष्टिको गीत म खगौतो बनाउँछु
बजाई कर्मका बाजा म अघौतो कमाउँछु
फुकेर युगको शङ्ख तिम्रो कीर्ति बढाउँछु
झिकेर दिलको अम्बु तिमीलाई चढाउँछु ।
१०

०००
रानीबन, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x