साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली सेलो

नानीको ज्योति उचाल्ने भोलिको बानी बसाल्ने- माता र पिता द्यौता हुन् सयमा खाँटी नेता हुन् ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

आमाको धर्म गुनिलो
बुवाको कर्म नुनिलो-
धर्म र कर्म मिलेर
जीवन बन्यो सुनौलो ।

झरेर दाँत थोते भो
बोलेको पनि तोते भो ।
ठान्दैन युवा प्रखर
आखिर बुवा शिखर ।

पुरानो नयाँ सुन हो
नयाँले देख्ने गुन हो ॥
चिनेमा हीरामोती हो
आँखाको नानी ज्योति हो ।

नानीको ज्योति उचाल्ने
भोलिको बानी बसाल्ने-
माता र पिता द्यौता हुन्
सयमा खाँटी नेता हुन् ।

बुढ्यौली जून डाँडाको
पहेंलो घाम टाढाको ।
देखिन्छ कति सुन्दर
किन्नरी हुन् कि किन्नर ॥

०००

नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x