उपहार
खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले
पुरा पढ्नुहाेस्अपथ्य
राजमार्गमा एउटा मात्र होटल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् ।
पुरा पढ्नुहाेस्मुस्कान
बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर
पुरा पढ्नुहाेस्कसुर
धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो,
पुरा पढ्नुहाेस्उत्तरोत्तर
“यस्तो खडेरी त कहिल्यै परेको थिएन । दुई दिन बर्सात होस त, छ महिना खर्च धान्ने
पुरा पढ्नुहाेस्विश्वास
‘....त्यसपछि चरो मर्यो ।’ म पुग्नासाथ उनीहरूले कुराको प्रसङ्गलाई अप्रसङ्गमा मोडे । मेरो उपस्थिति उनीहरूलाई असहज
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१. पुरस्कारपछाडि मुड्की ताक्छन्अगाडि भजन गाउँछन्चिन्तन–लेखन थन्क्याएरचाकडीमा धाउँछन्साहित्यमा यस्तैयस्तै हुन्छकापल फुलेका र लौरो टेकेकालेयुवा पुरस्कार पाउँछन्
पुरा पढ्नुहाेस्एक रुपैयाँ
म हिँडदै थिएँ, बजारको पेटीबाट । आफ्नै काममा व्यस्त रक्सी पसले आफ्नो पसल अघिल्तिर कोही हिँडेको
पुरा पढ्नुहाेस्चिडियाखाना
“हेर त पुड्के, त्यो बाँदर हो”– लाटोले आफ्नो छोरालाई चिडियाखान भित्रको बाँदर देखायो। शारीरिक रूपमा बाठो
पुरा पढ्नुहाेस्

डा.रवीन्द्र समीर




























