साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वास

Nepal Telecom ad

‘….त्यसपछि चरो मर्यो ।’ म पुग्नासाथ उनीहरूले कुराको प्रसङ्गलाई अप्रसङ्गमा मोडे । मेरो उपस्थिति उनीहरूलाई असहज भएको महसुस गरेर म त्यहाँबाट टाप कसेँ ।

‘….त्यसपछि इन्द्रचोकमा गोली चल्यो ।’ उनीहरूले पनि म आएको थाहा पाएर कुरो फेरे । मलाई झनक्क रिस उठ््यो र चुपचाप बिनाकाम टुँडिखेलतिर लागेँ ।

‘….त्यसपछि लौरो भाँचियो ।’ ‘वाहियत !’ मेरो रिस विस्फोट भयो । रिसलाई दाह्राले किटेर एकैछिन बसेँ, उनीहरू सिङ न पुच्छरका लौरोसम्बन्धी कुरा गरिरहे ।
मेरो उपस्थिति त्यहाँ पनि अपाच्य भएकाले ठाडै चिडियाखानतिर हानिएँ ।

‘…..चिँ ! चिँ !! …उहुहुहु…..प्या ! प्या !! ….हँ !! हँ !!….।
‘यो टोलीले प्रसङ्ग बदलेजस्तो मलाई लागेन किनकि उक्त टोलीमा अबैध क्रियाकलाप, षड्यन्त्र, भ्रष्टाचार आदिका गोप्य कुरा नगर्ने पशुपंक्षी मात्र थिए ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
भ्रम

भ्रम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x