साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१. पुरस्कार
पछाडि मुड्की ताक्छन्
अगाडि भजन गाउँछन्
चिन्तन–लेखन थन्क्याएर
चाकडीमा धाउँछन्
साहित्यमा यस्तैयस्तै हुन्छ
कापल फुलेका र लौरो टेकेकाले
युवा पुरस्कार पाउँछन् ।

२. जागिर
दस सिटको जागिरमा
दस हजारले भर्दो रहेछ
योग्यताले भन्दा पैसा र
सोर्सफोर्सले काम गर्दो रहेछ
पढाई सकेर जागिर खाउँ भनेको
यहाँ त अनुभवको प्रमाणपत्र पनि
जन्मनासाथ ल्याउनु पर्दो रहेछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x