साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजाउन सक्छ कैले

Nepal Telecom ad

सर्पले नि भ्यागुतो मित्र बनाउन सक्छ कैले
चितुवाले मृगलाई मन पराउन सक्छ कैले ।

खहरेले पहरालाई सुम्सुम्याउला ‘साथी’ भन्दै
खुकुरीले अचानोलाई फकाउन सक्छ कैले ।

ब्याधा बस्छ झाडीभित्र जालो फिँजाई नाकाहुँदि
ध्वजा पताकाले बाटो सजाउन सक्छ कैले ।

नरसंहार गर्ने पापी किन्न सक्छ रामनामी
उसैले नै महाँपुराण लगाउन सक्छ कैले ।

‘जय दुर्गे’ भन्दै लेघ्रो तान्न सक्छ महिषासुर
अट्टहासको सट्टा शंख बजाउन सक्छ कैले ।

२०७३ भाद्र ४
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x