साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डिभी पर्या हो

Nepal Telecom ad

चप्पल पड्काउॅदै हात ठटाउॅदै
काठमाडौं छिरेको पनि दशक भो
दाबिलो जस्तो मेरो पेट पनि
लगातार फुलेर फर्सी जस्तो भो
गरियो राजनीति भइयो नेता
मानमर्यादा त ह्वात्तै माथि गो
को कसलाई किन गनु म
मेरो बोलि मै लाहा छाप भो
नेता म यो देश नेपालको
जनता र देशको उन्नति हैन
मेरो चै काठमाडौंमा डिभी पर्या हो|

काठमाडाैं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x