साइबर अपराध सम्बन्धी सचेतना सामग्री
शैलपुत्री र रुद्रनाथ उपाध्यायका सुपुत्र गोविन्द भट्टको जन्म १९९६ साउन ३ गते पुनरेवा, रौतहटमा भएको थियो । दर्शनशास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक योग्यता हासिल गरेका भट्टले आफ्नो सक्रिय जीवन अनुसन्धान अधिकृत, भाषा विशेषज्ञ, लेखन तथा समालोचना सेवा अन्तर्गत समर्पित गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानको एक कार्यकाल प्राज्ञ सदस्य समेत रहेका भट्टकाे पहिलाे प्रकाशित रचना ‘शोषित पुकार’ (२००८ युगवाणी) हाे । भट्टका ‘शान्ति सन्देश’ (खण्डकाव्य, २०२३) लगायत दर्शन, निबन्ध तथा समालोचनाका झण्डै आधा दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । भट्ट ‘कृष्णमणि साहित्य पुरस्कार, (२०५१)’, ‘नारायणी वाङ्मय पुरस्कार, (२०५९) लगायत थुप्रै साहित्यिक पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत, सम्मानित स्रष्टा हुन् । नेपालीको श्रीवृद्धि तथा उन्नयनमा अतुलनीय योगदान पुर्‍याएका भट्टको निधन २०६८ असोज २५ गते काठमाडौंमा भएको थियो ।
हास्यव्यङ्ग्य र विचारधाराको समस्या (३)

हास्यव्यङ्ग्य र विचारधाराको समस्या (३)

गाेविन्द भट्ट : आजको हास्यव्यङ्ग्यका धेरैजसो रचनाहरूबाट त्यस्तो विरोधाभास वा द्विविधाका अनेकौं दृष्टान्तहरू प्रस्तुत गर्न सकिन्छ।

पुरा पढ्नुहाेस्
हास्यव्यङ्ग्य र विचारधाराको समस्या (२)

हास्यव्यङ्ग्य र विचारधाराको समस्या (२)

गाेविन्द भट्ट : हास्यव्यङ्ग्यसित सम्बन्धित शारीरिक अङ्ग प्रत्यङ्गहरूका क्रिया-प्रतिक्रिया र भावमुद्रा, विभिन्न प्रकारका ध्वनिहरूको तीव्रता वा

पुरा पढ्नुहाेस्
हास्यव्यङ्ग्य र विचारधाराको समस्या (१)

हास्यव्यङ्ग्य र विचारधाराको समस्या (१)

गोविन्द भट्ट : [१] हास्यव्यङ्ग्य क्षेत्रका हाम्रा अधिकांश समीक्षकहरूले आज पनि त्यसको शिल्पविधान र विषयवस्तु, भेद-उपभेदको

पुरा पढ्नुहाेस्
भूतका भिनाजु र भयानक वामपन्थी

भूतका भिनाजु र भयानक वामपन्थी

गोविन्द भट्ट : विद्यार्थीकालताकै एक दिन हाम्रो गृहनगरको शारदा पुस्तकालयमा रहेका नेपाली पुस्तकहरू पल्टाउँदै जाँदा एउटा

पुरा पढ्नुहाेस्
मैले देखेका रुद्र खरेल

मैले देखेका रुद्र खरेल

(दिवङ्गत स्रष्टा गोविन्द भट्ट र रूद्र खरेल दुवैप्रति हाम्राे शब्दश्रद्धा ।) श्री रुद्र खरेलसित पहिलो चिनजान

पुरा पढ्नुहाेस्