डम्बरकुमारी सुवेदी दाहाल र प्रल्हादभक्ति दाहालका सुपुत्र गोपालप्रसाद दाहाल २०२० माघ १० गते तीनसुकिया, आसाम, भारतमा जन्मिनु भएको हो । फित्कौलीमा नियमित छन्दमा व्यङ्ग्य कविता प्रकाशन गराइरहनु भएका दाहाल त्रि.वि.वि बाट स्नातकोत्तरसम्मको औपचारिक शिक्षा लिनु भएको छ । अध्यापन पेशाबाट सेवा अवकाश लिनुभएका दाहाल हाल दमक, झापा बस्नुहुन्छ । वि.सं. २०५९ सालमा ‘को हो पाजी ?’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यको ढोका उघार्नुभएका दाहालको २०५७ सालमै ‘नेपाली व्याकरण’ कृति प्रकाशित भइसकेको थियो । यसंगरी उहाँका हालसम्म तीन छन्दोबद्ध कवितासङ्ग्रह ‘छन्द कविता माला’ (२०७५), ‘सिर्जनाका फूलहरू’ (२०७८), ‘दोभान’ (२०८०) र एक नियात्रासङ्ग्रह ‘नेपालदेखि अष्ट्रेलियासम्मको यात्रा’ (२०८१) प्रकाशित भइसकेका छन् । त्यसैरी उहाँले विभिन्न कृति तथा स्मारिका सम्पादन गर्नुभएको छ । सम्पर्क नं. ९८४२६४८००१, ९८०८४७५१७५
खुराफाती मान्छे
गोपालप्रसाद दाहाल : खुराफाती मान्छे सकल पदमा भर्ति गरिए इमान्दारी मान्छे तट तट रहे पश्च गतिले
पुरा पढ्नुहाेस्मरेझैं लाग्छ ती अग्ला घर
गोपालप्रसाद दाहाल : बन्दैछ खाली नेपाल आज पहाड हिमाल मानव शून्य हुँदैछ देश ठगीको सञ्जाल तराई
पुरा पढ्नुहाेस्वनमान्छे घरमा बसेछ
गोपालप्रसाद दाहाल : उनकै सुनियो मिठासमा सपना नौतन जाल पासमा फँसिएछ रुँदैछु प्रातःमा न दया भो
पुरा पढ्नुहाेस्कुर्सी
गोपालप्रसाद दाहाल : छ शोभा कुर्सीमा धन बल सबै मान सम्मान धेर नताकुन् बैरीले बदनियतले डाह
पुरा पढ्नुहाेस्आज रुँदैछ देश
गोपालप्रसाद दाहाल : सब छोड्छु म आजीवन अपराधी शासन नौतन गर्छु यहाँ सब सज्जन मार्ने भयमय
पुरा पढ्नुहाेस्

gopal pd dahal
























