साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वनमान्छे घरमा बसेछ

नदिने सुविधा कठोर लौ वनमान्छे घरमा बसेछ हौ हरियो अधिकार त्रासमा ठगिए मानिस आज खासमा रुपियाँ बटुली धनी हुने रुपको मानव दानवी बने ॥

Nepal Telecom ad

गोपालप्रसाद दाहाल :

उनकै सुनियो मिठासमा
सपना नौतन जाल पासमा
फँसिएछ रुँदैछु प्रातःमा
न दया भो सुनसान रातमा ॥१

उनले नसुने हतासमा
कसले हेर्दछ दुः ख त्रासमा
चिनियो किनियो नि भोटमा
पशु जस्तो किनबेच नोटमा ॥२

न गने मगने बुझे यहाँ
भिखझैं राहत सम्झियो त्यहाँ
नदिने सुविधा कठोर लौ
वनमान्छे घरमा बसेछ हौ ॥३

हरियो अधिकार त्रासमा
ठगिए मानिस आज खासमा
रुपियाँ बटुली धनी हुने
रुपको मानव दानवी बने ॥४

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कर्मरेखा बिराएँ

कर्मरेखा बिराएँ

गाेपालप्रसाद दाहाल
किन्दिएँ सर्वहारा

किन्दिएँ सर्वहारा

गाेपालप्रसाद दाहाल
चिहानको आवाज

चिहानको आवाज

गाेपालप्रसाद दाहाल
काला मान्छे

काला मान्छे

गाेपालप्रसाद दाहाल
लक्ष्मीका कृति

लक्ष्मीका कृति

गाेपालप्रसाद दाहाल
छतमाथि बाढी चढ्दा

छतमाथि बाढी चढ्दा

गाेपालप्रसाद दाहाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x