साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छतमाथि बाढी चढ्दा

भोटका लागि गरिबलाई नदी छेउमा बसाई बाँध बनाऊ दरिद्रको लगोस् बाढी आई बगाई कङ्गाल पारी राख्यौ भने सधैँ तिम्रो गर्लान् पूजा मरिरहुन् मान्छेहरु पाउँछौ तिमी मीठो भूजा ॥

Nepal Telecom ad

गोपालप्रसाद दाहाल :

बाढी पैह्रो वर्षादले बगाएर गायो मीठो गीत
धन दौलत अन्न घर बगे मेरा यही दशैँसित
बाटो बग्यो गाडी घोडा गाईवस्तु सबै मेरा बगे
पीर छैन मलाई आज मैले कमाएको सबै लगे ।

हेर सरकार सहयोग नदेऊ सक्षम आफैं बन्छु
तिमी घुम विदेशमा नदीनाला म आफैं थुन्छु
नक्शा पास गरिदेऊ बगरको राजस्वमा बेची
छतमाथि बाढी चढ्दा गाली दिनु करौंतीले रेटी ।

भोटका लागि गरिबलाई नदी छेउमा बसाई
बाँध बनाऊ दरिद्रको लगोस् बाढी आई बगाई
कङ्गाल पारी राख्यौ भने सधैँ तिम्रो गर्लान् पूजा
मरिरहुन् मान्छेहरु पाउँछौ तिमी मीठो भूजा ॥

आई रहोस् बाढी पैह्रो भूकम्पको त्यो चाल
मर्दा मान्छे देशमा धेरै तिमी कमाउछौ माल
लुट्न लगाऊ साथीलाई पछि थाप्दै हिँड दान
विरोध गर्ने सबैलाई झुठामुद्दा लगाउँदै तान ।

०००
दमक-५, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कर्मरेखा बिराएँ

कर्मरेखा बिराएँ

गाेपालप्रसाद दाहाल
किन्दिएँ सर्वहारा

किन्दिएँ सर्वहारा

गाेपालप्रसाद दाहाल
चिहानको आवाज

चिहानको आवाज

गाेपालप्रसाद दाहाल
काला मान्छे

काला मान्छे

गाेपालप्रसाद दाहाल
लक्ष्मीका कृति

लक्ष्मीका कृति

गाेपालप्रसाद दाहाल
भए देश सिङ्गो म बाँच्नेछु

भए देश सिङ्गो म...

गाेपालप्रसाद दाहाल
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x