ज्येष्ठ नागरिकमा छ सदा प्रणाम
हरिप्रसाद रिमाल : हुन् ज्ञानका महल दीपित दीपतुल्य देखिन्न क्षोभ कटुता दिलले अमूल्य दिन्छन् सदैव रसिला
पुरा पढ्नुहाेस्चाहिन्न दाह्री कवि बन्नलाई
हरिप्रसाद रिमाल कवित्वले खार्छ विचारधारा दाह्री मुसारे पछि लाग्छ नारा विचारले खार्दछ काव्यलाई चाहिन्न दाह्री कवि
पुरा पढ्नुहाेस्माता ती पतिकी मुमा सरह…
हरिप्रसाद रिमाल : माता पाँच समान जीवन दिने हुन् सत्य हो आँकडा पाएका सुख-शान्तिका महलमा त्यो
पुरा पढ्नुहाेस्वृद्ध चिन्तन
हरिप्रसाद रिमाल : विगतमा जति गर्न समर्थ थ्यौँ अब कहाँ त्यसतर्फ फिरी कुदौँ अब त राम
पुरा पढ्नुहाेस्देवकोटा स्मृति
हरिप्रसाद रिमाल : लेखे र मात्रै कविता कलेवर बन्ला र राम्रो कवि भाव होस् वर उत्फुल्ल
पुरा पढ्नुहाेस्चटारो
हरिप्रसाद रिमाल : लेख्छन् कोही नरम कविता स्वच्छ वासन्तिकाझैँ लेख्ने कोही गरम कविता ग्रीष्मका ताप जस्तै
पुरा पढ्नुहाेस्पिता
हरिप्रसाद रिमाल : पिता पाँच सबै उस्तै सम्मान सबमा गरौँ, आराध्य देवतातुल्य मानी शरणमा परौँ ।१
पुरा पढ्नुहाेस्जन्म-दाता पितामाता
हरिप्रसाद रिमाल : पिता पाँच सबै उस्तै सम्मान सबमा गरौँ, आराध्य देवतातुल्य मानी शरणमा परौँ।१ जन्म-दाता
पुरा पढ्नुहाेस्के बेच्न बाँकी छ र !
हरिप्रसाद रिमाल : मेचीको जल सुम्पियौ असजिलो लागेन हौ लम्पट कोसी बाँध दियौ बुझ्यौ न कहिल्यै
पुरा पढ्नुहाेस्तितो सत्य
हरिप्रसाद रिमाल : के के न हुन्छ भन्थ्यौँ यो लोकतन्त्रभित्र मात्रै बने फटाहा दुर्भाग्य दृश्यचित्र सिङ्गो
पुरा पढ्नुहाेस्

hari.rimal
























