नन्दलाल दाहाल र मनमाया दाहालका सुपुत्र कलानिधि दाहालकाे जन्म वि.सं. २०१६ फागुन ०८ गते ओखलढुङ्गामा भएकाे हाे । उहाँको हालकाे बसाइकाठमाडौं बत्तीसपुतलीमा रहेको छ । ‘गौरवमय नेपाल’ कवितासङ्ग्रह (२०३८) बाट साहित्यिक यात्रामा जाेडिनु भएका दाहालका झण्डै दर्जन कृतिहरू प्रकाशित छन् । छन्द र मुक्त दुवैमा वजदार कविता लेखिरहनु भएका दाहाल ‘सीताराम प्रज्ञाप्रतिष्ठान, भानुमोति पुरस्कार’(२०५८) सहित दर्जनौँ पुरस्कार र सम्मानद्वारा पुरस्कृत एवं सम्मानित व्यक्तित्व हुनुहुन्छ ।
स्वाभिमानको शिर
कलानिधि दाहाल : हिमालमध्येको पनि सगरमाथा अगम्य अनुहार देखेर म आश्चर्यले टोलाउँछु । काल्पनिक स्वर्गको आनन्द
पुरा पढ्नुहाेस्नाक !!
कलानिधि दाहाल : सामान्य घरका नाक घरमुली घुमाउँछ उपदेश भरी भारी जम्मै शिर झुकाउँछ ! खोपीका
पुरा पढ्नुहाेस्समग्र हूँ म !!
कलानिधि दाहाल : ममा मलाई कति छैन बाधा म सिर्जनामा छु उताल प्याधा ! छ दृश्यको
पुरा पढ्नुहाेस्खाली निधार सुन्दर !!
कलानिधि दाहाल : झिल्झिलाकार झिल्काझैँ देखिने दुनियाँतिर गाढा ज्योति बलुन् भित्री मान्छेका मनमन्दिर ! विकास बाहिरी
पुरा पढ्नुहाेस्यस्तो बनूँ छु जिन्दगी !!
कलानिधि दाहाल : म सोधूँ आफैँमा असल छु कि वा छुद्र छु कतै म भेटूँ आफैँमा
पुरा पढ्नुहाेस्दशैँ !!
कलानिधि दाहाल : चाडवाडका नाममा रमाइला रमणका नाममा अझ बडाका शिरपेच भिरेर थोत्रो पुरानो घिनलाग्दो चेहरा
पुरा पढ्नुहाेस्हिँड्ने सडक खै आज ?
कलानिधि दाहाल : हिँड्ने सडक खै आज जलमग्न जमात छ निशा काली भएजस्तै मिर्मिरेको प्रभात छ
पुरा पढ्नुहाेस्सङ्घर्ष म सधैँ हिँडूँ !!
कलानिधि दाहाल : म उकालो निकै हिँड्छु हिँडेकै छु निरन्तर म अप्ठेरो सधैँ बुझ्छु बुझेकै छु
पुरा पढ्नुहाेस्के म, मभित्र छु ??
कलानिधि दाहाल : गुन्द्रुकझैँ भ्रष्टाचारको दुर्गन्धे खाल्डोमा खाँदिदै महामारीको जुलुस जिएका खतरनाक नेताहरू ! चाकडी चाप्लुसी
पुरा पढ्नुहाेस्यो हो सङ्केत दुर्गति !!
कलानिधि दाहाल : उदास जिन्दगी हुन्न अनुदार पनि कतै भ्रष्ट यो जिन्दगी हुन्न झूठखेत पनि कतै
पुरा पढ्नुहाेस्