साइबर अपराध सम्बन्धी सचेतना सामग्री
करुणा मिश्र र कृष्णप्रसाद सिंहका सुपुत्र कणाद महर्षि २०११ वैशाख २८ गते चाबेल, काठमाडौंमा जन्मिनुभएको हो । स्नातकसम्मको औपचारिक शिक्षा लिनुभएका महर्षिको वास्तविक नाम कणाद मिश्र हो । २०२३ मा ‘खै तिम्रो दौरा सुरुवाल’ शीर्षकको कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका महर्षिको पहिलो कृतिको रूपमा ‘गुफा’ (२०३१) कवितासङ्ग्रह प्रकाशन भएको थियो । उहाँका अन्य तीन कृतिहरू प्रकाशित छन् । यसैगरी उहाँले लोकेन्द्र साहित्य पुरस्कार (२०५४), दीर्घसेवा पदक (२०६६) लगायत थुप्रै पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित व्यक्तित्व हुनुहुन्छ । संपर्क : ०१-४४८६६१५, इमेल :
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि : उज्यालो देखिन्छ त ? उज्यालोमा जाओभन्दा नजाने अँध्यारोमा जानुपर्ने -यो कस्तो अफसोच !

पुरा पढ्नुहाेस्
कालो गुलाफ र नाभिकमल

कालो गुलाफ र नाभिकमल

कणाद महर्षि : पहेंलो, नीलो, रातो, सेतो अनेक रड, रडका गुलाफी गुलाफ देखाएर, हेरिने प्रयत्न पनि

पुरा पढ्नुहाेस्
स्मृतिमा भैरव अर्याल

स्मृतिमा भैरव अर्याल

“पन्छायेर शनैः शनै मुलुकको वैषम्यको त्यो घटा छर्दै नूतन चेतना चहकिलो आयो शरदको छटा ! आँखा

पुरा पढ्नुहाेस्
लाचार धरती

लाचार धरती

चिरेर गाला,निचोरेर ओठतिमीलाई म्वाईं खाने मन छ भुत्ल्याएर कपाल,निमोठेर कानतिमीसँग एकान्तमाकानेखुसी गर्ने धोको छ फुकालेर लुगासोहोरेर

पुरा पढ्नुहाेस्