साइबर अपराध सम्बन्धी सचेतना सामग्री
हरिमाया र नन्दीकेशर शर्माका सुपुत्र कृष्ण बाउसे २०१३ असोज ५ गते ओयाक्जुङ, तेह्रथुममा जन्मिनुभएको हो । उहाँ हाल सिनामङ्गल, काठमाडौं बस्नुहुन्छ । उहाँकाे पहिलाे प्रकाशित रचना ‘लाटो हुनुको यथार्थ’ (२०३१) हाे । पहिलो कृतिको रूपमा ‘प्रेरणाका गीतहरू’ (२०३९) प्रकाशित भएको थियो । उहाँका ‘यस्तो उद्घोष गर्छु’ (२०५७) कवितासङ्ग्रह लगायत झण्डै दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । ‘रचना’ (रेडियो नेपाल), ‘दायित्व’ लगायत थुप्रै पत्रिका प्रकाशनमा संलग्न बाउसे राष्ट्रिय युवा महोत्सव कविता प्रतियोगितामा स्वर्ण पदक, दायित्व वाङ्मय सम्मान (२०६८) लगायत पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ९८४१३३५०५१, ९७४१०५१४२५
मलाई आरक्षित गरिराख

मलाई आरक्षित गरिराख

कृष्ण बाउसे : मै किन जानुपर्यो र ! धेरै तयार छन् तिम्रो जन्ती जान । मलाई

पुरा पढ्नुहाेस्
शीर्षस्थानका पुजारी

शीर्षस्थानका पुजारी

कृष्ण बाउसे : हाम्रा आँखाहरूमा पट्टी बाँधिएका थिए खोलेर उनीहरूले देख्ने बनाइदिए । हाम्रा कानहरूमा फेसा

पुरा पढ्नुहाेस्
किन ?

किन ?

कृष्ण बाउसे : हिजोआज मेरो मन मलाई नै ठुङ्छ किन ? म नै मेरो दुष्ट भएँ

पुरा पढ्नुहाेस्
स्वर्गजस्तो वन र दुर्नाम बाँदरहरू

स्वर्गजस्तो वन र दुर्नाम बाँदरहरू

विश्वास गर्नेहरूकै लुटेर लतार्छन् र डकार्छन् । मगन्ते भएर पराइसामू हात पसार्छन् र डकार्छन् । स्वर्गजस्तो

पुरा पढ्नुहाेस्
उसले मोज गर्यो !

उसले मोज गर्यो !

उसले मोज गर्यो चम्चा भएर घोट्टिइरहेँ म डाडु भएर भुइँ बढार्ने झाडु भएर मौका नखोज्ने गाँडु

पुरा पढ्नुहाेस्